नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ सरकारले दिने घोषणा गरेका छन् । यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका...बाँकी
नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भइसकेको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको शक्ति अझ स्पष्ट भएको छ । प्रतिनिधिसभामा...बाँकी
नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा प्यूठानका जनप्रतिनिधि पनि समावेश भएका छन् । सोमबार प्यूठान नगरपालिकाका उपप्रमुख सहित ४ जनाले सनाखत गरि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नगरपालिकाका उपप्रमुख शान्ता...बाँकी
दैलेखमा १९ वर्षीया किशोरीलाई नेपाली कांग्रेसले वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका...बाँकी
एमाले छाड्ने क्रमा जारी रहँदा प्रदेश नम्बर २ का १३ जना सांसद्हरूले पनि नेकपा ९एकीकृत समाजवादी रोज्ने भएका छन् । भोलि बैठक बसेर सम्भव भए भोलि नै नत्र पर्सि पार्टी सनाखतका लागि प्रदेशस्थित निर्वाचन आयोग...बाँकी
मान्छेहर हर कोहीले बाच्नका लागि केही न केहि संघर्ष गर्नेपर्छ समय र परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्दै चुनौतीहरुको सामना गरेर अगाडि बढनै पर्छ जो मान्छेले चुनौतीलाई चिरेर अगाडि बढछ त्यो मान्छेले सफलता सिढी पनि चढन...बाँकी
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोग कार्यालयका सचिव सुरेश अधिकारीले नेपाल नेतृत्वको दललाई आज प्रमाणपत्र दिएको हो उनीहरूको दल दर्ता नम्बर १६६ रहेको छ । एमाले...बाँकी
नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो । पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ...बाँकी
८ फागुन ०७५ मा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि भूमिगत गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध हटाइएपछि गत २१ फागुनदेखि शान्तिपूर्ण राजनीतिमा फर्केको छ । त्यसयता आफ्नै हिसाबबाट गतिविधि गर्दै आएको उक्त पार्टीले...बाँकी