लाेकप्रिय गायक खेम सेञ्जुरी र गायिका मञ्जु भट्टराईकाे आवाजमा नयाँ गीत ‘काँचाे बेलाैती‘ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत सृजना गायक सेञ्चुरीले नै गरेका छन् । कृष्ण भान्जाकाे संगीत संयाेजन रहेकाे यस गीतकाे रेकर्डिङ...बाँकी
पछिल्लाेसमय प्रत्यक्ष दाेहाेरी जमेका लाेकप्रिय गायक यानप्रसाद न्याैपाने र विष्णु माझीकाे आवाजमा ‘अंगालाेमा बेर मायाले’ सार्वजनिक भएकाे छ । यान प्रसाद न्यौपानेकाे शब्द संगीत सृजना रहेकाे यस गीतकाे संगीत संयाेजन श्याम श्वेत रसाईलीले गरेका हुन्...बाँकी
लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” आयोजना हुने भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा हुने भएको हो...बाँकी
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१...बाँकी
नेकपा (माओवादी केन्द्र) का नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित भएकी छन् । सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संग पराजित भएकी हुन् । निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार...बाँकी
डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।...बाँकी
चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । चितवनको सुन्दरबस्ती–४...बाँकी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । प्यूठानमा तोकिएको २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा...बाँकी
दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ। मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।...बाँकी
ललितपुर– ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश...बाँकी