विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशनकाे मिति सरेकाे छ । नेकपाकाे बुधबार सम्पन्न सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने निर्णय गरिएकाे पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन् । समय...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले संविधानको संरक्षणका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले अस्वीकार गरेको जानकारी दिए...बाँकी
रोल्पा जिल्लामा निर्वाचित भएका ३ वटा गाउँपालिकाका अध्यक्ष कारबाहीमा परेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण नबुझाएको भन्दै जनही ३ लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ । कारबाहीमा पर्नेमा थवाङ गाउँपालिकाका अध्यक्ष ऋषि...बाँकी
प्यूठानकाे गौमुखी गाउँपालिका ठूलाबेसी का १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको...बाँकी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए । “हिजो...बाँकी
रोल्पा जिल्ला सुनिलस्मृती गउँपालिका वडा नं. ४ साविकको मिझिङ गाविस वडा नं. ९ कोइरालखर्कका रेशम केसी विगत २१ वर्ष देखि आफ्नो हराएका छोरा लाल बहादुर केसी फर्किने आशमा बाँचिरहेका छन् । उमेरले ६७ कटिसकेका रेशम...बाँकी
अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा...बाँकी
साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकी हुन्...बाँकी
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले रोल्पा जिल्लाको पार्टी सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘क.असिना’ लाई सर्वसम्मत चयन गरेको छ । सम्मेलनले २ जना पछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको छ...बाँकी
लोक गायिका अमृता श्रीपालले जापानमा संचालनमा रहेको धौलागिरी दोहोरी संचालक धन थापा विरुद्ध दोहोरी प्रतिष्ठान जापान शाखामा निवेदन दिएकी छन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि...बाँकी