News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

अछाममा पहिरोमा पुरिएर १२ जनाको मृत्यु, ११ जना बेपत्ता

अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा...बाँकी

नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे

साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकी हुन्...बाँकी

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको सेक्रेटेरीमा सम्झना घर्तीमगर निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले रोल्पा जिल्लाको पार्टी सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘क.असिना’ लाई सर्वसम्मत चयन गरेको छ । सम्मेलनले २ जना पछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको  छ...बाँकी

आफूमाथि भौतिक आक्रमणको प्रयास गर्ने थापा विरुद्ध गायिका अमृताले दिइन् निवेदन

लोक गायिका अमृता श्रीपालले जापानमा संचालनमा रहेको धौलागिरी दोहोरी संचालक धन थापा विरुद्ध दोहोरी प्रतिष्ठान जापान शाखामा निवेदन दिएकी छन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि...बाँकी

उपत्यका समन्वय समिति लाजिम्पाटकाे अध्यक्षमा बसन्त विश्‍वकर्मा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष लाेकप्रिय गायक पदमा वसन्त विश्वकर्मा चयन भएका छन् । चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट विश्‍वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै अन्य...बाँकी

मिडिया काउन्सिल विधेयक तत्काल पास नहुने

संसद विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमार खड्काले मिडिया काउन्सिल विधेयक संसद्वाट तत्काल पास नहुने बताएकी छिन् । विवादित विषयमा छलफल गर्नुपर्ने देखिएको हुँदा विधेयक तत्काल पास नहुने उनको भनाइ छ । तराई विकास तथा सञ्चार केन्द्रले...बाँकी

कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट  गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् । दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग...बाँकी

गुल्मीमा चितुवासंग लड्ने व्यक्ति घाइते, चितुवाको मृत्युु

गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट...बाँकी

भारतविरूद्ध नेपालको सान्दार जित

यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ । समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको...बाँकी

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी