News Portal

गृहपृष्ठ Uncategorized, अन्तराष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार

बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ अमेरिकामा हुँदै

बरिष्ठ लाेक तथा दाेहाेरी गायिका  बिमा कुमारी दुराकाे  सम्मानार्थ अमेरिकामा ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘  आयाेजना गरिएकाे छ ।  आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा  कार्यक्रम आयोजना हुने निश्‍चित भएकाे...बाँकी

अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले...बाँकी

विप्लव नेकपाले नेपालस्थित एमसीसीको कार्यालय घेराउ गर्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले भोलि आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको कार्यालय घेराउ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी

प्रकाश दुतराजकाे अर्काे माैलिक सृजना ‘मन भुल्छ’ सार्वजनिक

पछिल्लाे पुस्ताकाे प्रतिनिधित्व गर्दै नेपाली लाेक दाेहाेरी गीत संगीतमा माैलिक सर्जक एवं गायका रुपमा स्थापित गायक तथा सर्जक प्रकाश दुतराजकाे नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक भएकाे छ । मंगलबार प्रकाश दुतराजकाे अफिस युटुब च्यानल मार्फत...बाँकी

गायिका मिलन नेवारकाे जिन्दगीका उतारचढाव, वैवाहिक जीवन र सम्बन्ध विच्छेद

कलाकारका बिवाहा र सम्बन्ध विच्छेद जनमानसमा लगभग सामान्य विषय बनिसकेको छ । कतिपय कलाकारहरु बिवाहा गर्छन् केही समय साथमै रहन्छ बिस्तारै बिबिध कारण वा विषय बनाउदै सम्बन्ध तोड्ने गर्दछन । ‘गाला रातै’ गाइरहँदा मिलन अमात्य...बाँकी

रुपन्देहीको रोहिणी नदीमा बस खस्दा, ९  जनाको मृत्युु

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटनामा परेको रुपन्देही प्रहरीले बताएको छ । लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो...बाँकी

दोहोरी गायिका कल्पना दाहालले गरिन् सुटुक्क बिहे

चर्चित लोक दोहोरी गायिका कल्पना दाहालले सुटुक्क ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनले अदालती बिहे गरेकी हुन् । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी...बाँकी

मिरुना र फुर्बा दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो...बाँकी

जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ। मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।  मुस्ताङका प्रहरी...बाँकी

अपडेट : बेपत्ता विमान यस्तो अवस्थामा भेटियो

तारा एयरको विमान मुस्ताङको थासाड गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका...बाँकी