News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

अपडेटः दुर्घटनाग्रस्त अवस्थामा भेटियाे बेपत्ता विमान

सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा फेला परेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। स्थानीयका अनुसार जहाजमा...बाँकी

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान...बाँकी

बसन्त विश्‍वकर्माकाे सामाजिक यथार्थ बाेकेकाे गीत रेलीमै सार्वजनिक

दाेहाेरी च्याम्पिन मार्फत दर्शक श्राेताकाे अत्यधिक माया पाउन सफल लाेक तथा दाेहाेरी गायक बसन्त विश्‍वकर्माकाे सन्देशमूलक गीत ‘रेलीमै सार्वजनिक’ भएकाे छ । गीतलाई बसन्त विश्‍वकर्मा र शान्ति श्री परियारले गाएका छन । गीतकाे शब्द सृजना...बाँकी

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी

बालेन्द्र शाह बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेनले ६१ हजार ७६७ मत लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन । यनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए । सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूलाई हराउँदै...बाँकी

विष्णु खत्रीकाे ‘परान बाँकी छ’ युटुबकाे ट्रेडिङ १ मा

बरिष्ठ गायक एवं अब्बल सर्जक विष्णु खत्रीकाे शब्द संगीतमा रहेकाे ‘परान बाँकी छ’ नामक लाेक दाेहाेरी गीत युटुबकाे  ट्रेडिङ १ मा उक्लिएकाे छ । गीतमा बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकाेटाले आवाज दिएका...बाँकी

बालेन शाहलाई करिब २० हजार मतको अग्रता 

काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ ।  मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार...बाँकी

भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय...बाँकी

स्वर्गद्वारी ३ मा गठबन्धनलाई पछि पार्दै एमालेका कृष्ण रोकाय अध्यक्षमा विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय विजयी भएका छन् । उनले ९ सय ६ र उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रविलाल खनालले...बाँकी

स्वर्गद्वारी नगरपालिका २ मा गठबन्धनकाे प्यानल विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका बुद्धिराम पुन विजयी भएका छन् । उनले ११ सय ४५ र प्रतिस्पर्धी एमालेका मेघ बहादुर घर्तीले ६ सय ९८ मत लिएका...बाँकी

स्वर्गद्वारी नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत...बाँकी