News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, राजनीति, समाचार

झण्डै दस वर्षपछि विप्लव र प्रचण्डको भेट : के पार्टी एकता होला त ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब १० वर्षको लामो समयपछि भेटवार्ता भएको छ । प्रचण्ड विप्लवको भेट प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सहभागी विप्लव नेकपाका सचिवालय सदस्य...बाँकी

अदालतको फरार सुचीमा रहेका गच्छदार विशेष अदालतमा हाजिर

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अकस्मात् विशेष अदालतमा हाजिर भएका छन्। ‘फरार रहेको भनिएका’ गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बुधबार अदालतमा हाजिर भएपछि...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवाले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार...बाँकी

फैसलाको विरोधमा पार्टी आन्दोलनमा जान्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् । फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्...बाँकी

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनस्र्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा दोस्रोपटक पुन:स्थापित भएको छ ।  प्रधानन्यायाधीश...बाँकी

प्यूठानमा चार लाख नगद र सुनका गहनासहित एक महिला बेपत्ता

प्यूठानमा ४ लाख रुपैयाँ नगद र दुई तोला सुनका गहना सहित एक महिला बेपत्ता भएका छन । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ७ रानिटारका २६ वर्षीया सीता अधिकारी हराएको उनको परिवारले बताएको छ ।...बाँकी

बादल समुहलाई झट्का : माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरिदिएको हो । आयोगका...बाँकी

लोकप्रिय बन्दै एफवान सफ्टको ‘फोन लोन’, बैङ्कहरू उत्साहित

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा भनेको कुन चरो को नाम जस्तै छ ।...बाँकी

नेपालले भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने

नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने भएको छ । शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै नेपालका लागि भारतीय रेलसेवा प्रयोग गर्ने बाटो खुलेको हो ।  सम्झौताअनुसार...बाँकी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा...बाँकी