News Portal

गृहपृष्ठ Uncategorized, विचार, साहित्य

हाम्रो त्याे पहिलो भेट नै अन्तिम भेट बन्यो

र माया बस्दो रहेछ अन्जानमा बस्ने पनि यहीँ माया जानाजान बस्ने पनि यहीँ माया ख्याल ख्यालमा बस्ने पनि यहीँ माया दुई मन मिलेर बस्ने पनि यहीँ माया एकहोरो बस्ने पनि यहीँ माया ! माथि उल्लेखित...बाँकी

दाङमा जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला

दाङ, ३० असोज दाङमा जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव...बाँकी

लाेक स्वर सम्राट राजु परियारलाई पितृशोक

लाेक स्वर सम्राट राजु परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा निधन भएको छ । लमजुङ जिल्लाकाे बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका राजु परियारका बुवा मंगलसिंहकाे उपचारको क्रममा निधन भएको...बाँकी

ढोरपाटन सिकार आरक्षमा ८ नाउर र ५ झारलको सिकार गर्न अनुमति

नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । असोजको अन्तिम...बाँकी

दुवै मृगौला फेल हुँदा जीवन मरणको दोसाँधमा चिपुरी गाइन : सहयोगीका लागि अपिल

दुवै मृगौला फेल भएर पीडित बनेका चिपुरी गाइन भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ कि चिपुरी गाईन यतिबेला जीवन मरणकाे दोसाँधमा  बाँचिरहेकी  छन् । उपचारपछि निकाे हुने अवस्था...बाँकी

रवीन्द्र मिश्र राप्रपा प्रवेश : लिङ्देनपछिको वरीयता

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । ...बाँकी

मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु : सन्दिप लामिछाने

नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र...बाँकी

हामीले व्यवस्था बदल्यो तर जनताको अवस्था बदलिएन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा...बाँकी

सरकारले राष्ट्रिय गानका रचनाकार ‘व्याकुल माइला’ लाई मासिक ५० हजार रुपैयाँ दिने

सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले...बाँकी

रापती म्युजिक अवार्ड : उत्साह घिमिरेलाई ‘बेस्ट’ म्युजिक भिडियो मोडल अवार्ड

आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” मा ‘बेस्ट’ म्युजिक भिडियो मोडलको अवार्ड उत्साह घिमिरेले हात पारेकी छिन् । राजशान्ति सुनारको रचना, वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत र लोकप्रिय गायिका स्वरुपा रसाइलीको आवाजमा रहेको गीत...बाँकी