शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएपछि सँगै गएका १० जना व्यक्ति पक्राउ परेका छन् । ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङमा शिकार खेल्ने क्रममा स्थानीय ३४ वर्षीय द्रोण बहादुर आलेमगरको मृत्यु भएपछि...बाँकी
तारा एयरको विमान मुस्ताङको थासाड गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका...बाँकी
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान...बाँकी
भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय विजयी भएका छन् । उनले ९ सय ६ र उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रविलाल खनालले...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका बुद्धिराम पुन विजयी भएका छन् । उनले ११ सय ४५ र प्रतिस्पर्धी एमालेका मेघ बहादुर घर्तीले ६ सय ९८ मत लिएका...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत...बाँकी
रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्। यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका...बाँकी
प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगर अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका...बाँकी
आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २२ दिन बाँकी छ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७...बाँकी