News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

बस दुर्घटना हुदा रोल्पामा ४ जनाको मृत्यु

रोल्पा जिल्ला माडी गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना हुदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।...बाँकी

युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य विप्लव नेकपामा प्रवेश

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मुक्ती पोख्रेलले एमाले छोडेका छन् । सोमबार पोख्रेलले एमाले छोड्दै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट्र पार्टी रोजेका हुन् । पोख्रेलले एक प्रेश बिज्ञप्ती मार्फत नेकपा एमाले छोडेको घोषणा...बाँकी

संगीतकार बिबि अनुरागीको मर्मस्पर्शी दशैं गीत “उड्ने पिलेन” सार्वजनिक

बडा दशैंको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा...बाँकी

गायक हेमन्त शर्मा मगर संघ अमेरिकाद्वारा सम्मानित

लोकप्रिय गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित भएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक शर्मालाई मगर संघ डिएभी च्याप्टरले सम्मान गरेको हो । नेपाली सांगीतिक क्षेत्रमा लामो समय यो देखि योगदान गर्दै आएका शर्मालाई...बाँकी

लोकप्रिय गायिका विन्दु परियारको नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक

चर्चित गायिका विन्दु परियारको आवाजमा नयाँ गीत ‘तिम्रै हुन पाऊँ’ सार्वजनिक भएको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतबाट अत्यधिक चर्चा बटुलेकी गायिका बिन्दुको पछिल्लो समय व्यस्तता बढेको छ । कमल खत्रीले शब्द संगीत सृजना...बाँकी

निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु एमाले नेता : बादल

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् ।  शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्...बाँकी

‘युद्ध पर्यटन’ काे नाममा रोल्पामा ५० करोड सिध्याइयो

राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी

कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेललाई

लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।...बाँकी