News Portal

गायिका रोशनी रसाइलीको तीज गीत “गर्छु माया गर्छु” 

फरकपोस्ट संवाददातासाउन २४ काठमाडौं
१००० पटक
साउन २४ काठमाडौं

गायिका रोशनी रसाईलीको तीज बिशेष गीत “गर्छु माया गर्छु” सार्वजनिक शनिबार सार्वजनिक भएको छ ।
गीतमा रोशनी रसाईली र प्रदिप त्रिपाठीको स्वर रहेको छ । राकेश सोनी र प्रदिप त्रिपाठीको शब्द अनी राकेश सोनीकै संगीत तथा निर्देशन रहेको छ । म्युजिक भिडियोको बबिता श्रेष्ठको कोरियोग्राफी, सुमन थापाको छायांकन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रोनिशा रसाईली र केदार बिकको अभिनय हेर्न पाईन्छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्