फरकपोस्ट संवाददातासाउन २४ काठमाडौं

गायिका रोशनी रसाईलीको तीज बिशेष गीत “गर्छु माया गर्छु” सार्वजनिक शनिबार सार्वजनिक भएको छ ।
गीतमा रोशनी रसाईली र प्रदिप त्रिपाठीको स्वर रहेको छ । राकेश सोनी र प्रदिप त्रिपाठीको शब्द अनी राकेश सोनीकै संगीत तथा निर्देशन रहेको छ । म्युजिक भिडियोको बबिता श्रेष्ठको कोरियोग्राफी, सुमन थापाको छायांकन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा रोनिशा रसाईली र केदार बिकको अभिनय हेर्न पाईन्छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।