
२०४६ साल जेठ महिना १९ गते स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नम्बर ४ गुन मा जन्मिएका सर्जक प्रसाद लामिछाने वि.स. २०६५ साल देखी नेपाली मौलिका लोक दोहोरी गीत संगीतको क्षेत्रमा सर्जकको रूपमा क्रियाशील रहदै आएका छन ।
२०६५ सालमै आफ्नो पहिलो गिती एल्बम : घाम भन्दा नि जुनको बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका सर्जक लामिछनेका त्यस यता निरन्तर गीत संगीत क्षेत्रमै अनवरत रूपमा लागिपरेका छन भने थुप्रै गीत चर्चित गीतहरू पनि सृजना गर्नुभएको छ जो दर्शक श्रोताको मन मस्तिष्कमा लोकप्रिय बनेर रहेका छन ।
सर्जक लामिछानेको शब्द/संगीत तथा स्वरमा रहेका चर्चित गीतहरू
२०६६ संगै जिउने मर्ने
२०६७ घाइते मुटु दुख्छ
२०६८ तिमी घाम म छाया,सक्छौ भने बिर्स
२०६९ मेरो जिन्दगानी
२०७० तप्प तप्प आसु
२०७१ आफु सग आफै हारे म,आमा भाग एक
२०७२ बिरामी,तिम्रो हुन पाईन
२०७३ पहिलो प्रेम,आमा भाग २
२०७४ आमा भाग तीन,तिम्रो दिलमा ओईलिएर,मैले तिम्रो माया
२०७५ मुटुमा बसेको माया/पटुकी
२०७६ रातो माटोको, बिर्सना सके त, हारिस जिन्दगी
२०७७ माईतिघरैको, प्रदेशी, खोलिमा गेगरु
लगायत अन्य सृजना सर्जक लामिछानेले जन्माइ सकेका छन ।
गीत संगीतको दाैडानकै क्रममा वि.स. २०६८ साल मा तिमी घाम म छाया भन्ने अत्यन्तै लोकप्रिय गीत सार्वजनिक भयो जुन गीत डिजिटल बजारमा सर्वाधिक चर्चाको शिखरमा रह्यो जुन गीतले लामिछानेको सर्जकिय छबिलाई उचो बनायो र उनी थप स्थापित पनि भए फलस्वरूप लामिछानेलेलाई आफ्नै म्युजिक कम्पनी प्रसाद डिजिटल म्युजिक प्रा.ली. स्थापना गरेर अझै तदारुकता साथ संगीतमा समर्पित हुने वातावरण पनि तयार भयो ।
उनै सर्जक लामिछानेले सृजना गरेका गीत एवम् उक्त गीतहरू मा समाबेश गरिएका नेपाली सांगीतिक आकाशका चर्चित गीत एवम् गायक/गायिकाहरू
१. भन्दा नि जूनको
स्वर : बिष्णु खत्री र देवी घती
संगीत : बिष्णु खत्री
शब्द : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्रालि.
जुन गीतको गायक विधा बाट वि.स. २०६५ सालमा गायक विष्णु खत्रीले कालिका अवार्ड चितवन र रेडियो अन्नपूर्ण पोखराले प्रदान गर्ने अवार्ड गायक खत्री ले प्राप्त गरिसकेका छन ।
२. झल्को आउदो हो
स्वर : प्रसाद लामिछाने र बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३. सगै जिउने मर्ने
स्वर : रामजी खाड र बिष्णु माझी
शब्द : सुरेन्द्र लामिछने
संगीत : प्रसाद लामिछाने
जुन गीत कालिका अवार्ड चितवनको
शब्द सृजना मार्फत उत्कृष्ट ५ को
नोमिनेसनमा परेको थियो ।
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्रालि.
४. तिमी डोली चड्ने दिन भोली
स्वर : प्रसाद लामिछने र देवी घर्ती
शब्द/संगीत प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली .
५. घाइते मुटु दुख्छ
स्वर : बिष्णु माझी र रामजी खाड
शब्द/संगीत प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
६. गाछु एक्लो हुँदै
स्वर : प्रसाद लामिछने र मुना थापा मगर
शब्द/संगीत प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
७. दोधार मा पर्दिन
स्वर : खुमन अधिकारी र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
८. तिमी घाम म छाया
स्वर : रामजी खाड र देवी घर्ती
शब्द/संगीत प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीतको गायिका तर्फको २०६८ सालमा गायिका देवी घर्तीले छिनलाता पुरस्कार प्राप्त गरिसकेकि छिन भने शब्द/संगीत त्यसै वर्षको उत्कृष्ट लोक तथा दोहोरी गीतको उत्कृष्ट ५ भित्र परेको थियोे ।
९. आफ्नै ठानेको छु
स्वर : प्रसाद लामिछाने र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
१०. सक्छौ भने बिर्स
स्वर : बिष्णु माझी र राम्जी खाड
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत लोक दोहोरी अवार्ड २०६८ मा लोक दोहोरी शब्द अनी संगीत सृजना तर्फ उत्कृष्ट ५ भित्र परेको थियोे ।
११. आफैं हारे म
स्वर : देवी घर्ती र रामजी खाड
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत लोक दोहोरी अवार्ड २०७९ मा गायक गायिका र शब्द एकैपटक उत्कृष्ट ५ भित्र परेको थियो ।
१२. तिम्रो हुन पाइन
स्वर : देवी घर्ती र राजु ढकाल
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
१३. आमा भाग- १
स्वर : राजु परियार
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीतले इमेज अवार्ड २०१५ मा उत्कृष्ट शब्द र शब्द गायक तर्फको अवार्ड प्राप्त गरेको छ ।
१४. आमा भाग- २
स्वर : पशुपती शर्मा
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीतले इमेज अवार्ड २०१६ मा शब्द र संगीत उत्कृष्ट परेको थियो भने गायक विधा तर्फ पशुपति शर्माले अवार्ड प्राप्त गरिसकेका छन् ।
१५. रुदा रुदै पनि
स्वर : प्रसाद लामिछाने र बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत लोक दोहोरी अवार्ड २०७० शब्द तर्फबाट बाट प्राप्त गरिसकेको छ ।
१६. अन्तै गास माया
स्वर : बिष्णु माझी रामजी खाड
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
१७. आखिर ढोका दियौ
स्वर: देवी घर्ती र ईन्द्र जि.सी.
शब्द : प्रसाद लामिछाने
संगीत : ईन्द्र जि.सी.
१८. मेरो जिन्दगानी
स्वर : बिष्णु माझी र रामजी खाड
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
१९. आमा भाग- ३
स्वर : रन्जित परीयार
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत इमेज अवार्डमा उत्कृष्ट ५ भित्र शब्द शब्द तर्फबाट परेको थियोे ।
२०. तप्प तप्प आँसु
स्वर : कुलेन्द्र बि.क. बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत लोक दोहोरी अवार्ड २०७१ शब्द संगीत र गायक तर्फ उत्कृष्ट ५ भित्र परेको थियोे ।
२१. फुल ले घोचेको
स्वर : कुलेन्द्र बि.क. र मुना थापा मगर
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२२. मैले तिम्रो माया
स्वोर रामजी खाड र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
जुन गीत लोक दोहोरी अवार्ड २०७२ मा शब्द तर्फबाट प्राप्त गरिसकेको छ ।
२३. बिरामी
स्वर : कुलेन्द्र बि.क. र मुना थापा मगर
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२४. आसुँ पनि तिम्रो याद
स्वर : बिष्णु खत्री ,देवी घर्ति
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२५. पहिलो प्रेम
स्वर : राजु ढकाल र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२६. घाम को जस्तो किरण
स्वर: रामजी खाड र मुना थापा मगर
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२७. मुखले ठिक्क पार्छौ
स्वर : राजु परीयार र बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२८. कती सोझो मेरो मन
स्वूर कुलेन्द्र बि.क. र पूर्णकला बि.सी.
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
२९. हाँस्दा होस् या रुदा
स्वर प्रसाद लामिछाने र पूर्णकला बि.सी.
शब्द/संगीत : प्रसाद लामिछाने
३०. संसार स्वार्थी छनी
स्वर : राजु परीयार र क्रिश्न परियार
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३१. रातो माटो को
स्वर: राजु ढकाल र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३२. यो मन पागल बन्छ
स्वर : बिष्णु माझी र मनोज घिमिरे
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३३ हारिस जिन्दगी
स्वर : डिला बि.क. र चेतन गोतामे
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३४ आफ्नै छाया
स्वर : कुलेद्र बि.क. र बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३५. मलाई धोका दियौ भन्ने कुरा
स्वर : बिष्णु माझी र प्रसाद लामिछाने
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३६. पटुकी
स्वर : बिष्णु माझी र रमेश बाबु थापा
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३७. मुटु मा बसेको माया
स्वर : गंगा पुन र देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३८. तिम्रो दिल ओइलिएर
स्वर : अन्जु पन्त
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
३९. यो जुनी भरी
स्वर : श्रेयसी चेम्जुङ लिम्भु
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४०. कती सजिलै भनौ है
स्वर : प्रमोद खरेल
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४१. जहाँ छोडेयौ
स्वर : कुमार राना
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४२. तिम्लाई माया गर्न मुटु
स्वर : प्रमोद खरेल
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४३. पाली खरै को
स्वर : शर्मिला गुरुङ
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४४. बिर्सन सकेता
स्वर : राजु परीयार
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४५ सम्झना कहाँ मर्छ
स्वर : बिमल राज छेत्री
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४६. लाको माया
स्वर : बिरु लामा र आर्धना गुरुङ
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
प्रदेशी
स्वर : बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४८. तिमी बसेको मन
स्वर : पूर्ण कल बि.सी र प्रसाद लामिछाने
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
४९. भेट हुनी हो कैले
स्वर : देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५०. आमा
स्वर : देवी घर्ती
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५१. अशु पुछदै पुच्दै
स्वर : देवी घर्ती र सुदिप अधिकारी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५२. मुटु भरी घाऊ छ
स्वर : बिष्णु माझी र रामजी खाड
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५३. कहाँ कहाँ कहाँ
स्वर : देवी घर्ती र मेक्सम खाती छेत्री
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५४. अन्जानमै मा गल्ती गरे मैले
स्वर: देवी घर्ती र राजु ढकाल
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५५. रुन सिकायौ
स्वर : रामजी खाड र बिष्णु माझी
शब्द/संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५६. पानी छल्काले
स्वर : समीक्षा अधिकारी र प्रसाद लामिछाने
शब्द : सुरेन्द्र लामिछाने
संगीत प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.
५७. यथार्थको जिन्दगी
स्वर : विष्णु माझी र विक्रम परियार
शब्द : शिव सुवेदी
संगीत : प्रसाद लामिछाने
उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली. ।
गीत संगीतको सुरमा स्याङ्जा देखि काठमाडौं सम्म पुगेका लामिछाने छोटो समयमै थुप्रै लोकप्रिय एवम् चर्चित गीतहरू सृजना गरेर नेपाली सांगीतिक आकाशमा सफल सर्जक एब गायको परिचय बनाउन सफल भएका छन । विशेष गरेर लोक तथा दोहोरी गीत सृजनामा दखल राख्ने सर्जक लामिछाने दोहोरी बाहेक दर्जन बढी सुगम संगीत पनि सृजना गरिसकेका छन । लोक कलाकारहरू को उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मेर विगत एक दशक देखि लामिछाने निरन्तर नेपाली गीत संगीतमा क्रियाशील रहदै आएका छन ।
कथामा गहिरो चिन्तन , शब्द संगीतमा मीठास, वियोगान्त भाव अनि माैलिकताको रसयुक्त गीत संगीत जन्माउनु उनको सृजनात्मक विशेषता हो । विशेष गरेर कारूणीक गीत संगीत सृजना गरेर दर्शक श्रोताको मन जितेका सर्जक लामिछानेले नेपालका बहुचर्चित गायक/गायिका संग सहकार्य गरिसकेका छन् भने थुप्रै नयाँ प्रतिभालाई पनि अवसर र स्थान दिदै आएका छन, नेपाली गीत संगीतमा जीवन्त लाग्ने धेयका साथ सांगीतिक आकाशमा होमिएका लामिछानेका यस पछि पनि थुप्रै गीत संगीतहरू बजारमा आउने तयारीमा रहेका छन ।
केही दिन अघि चर्चित गायिका विष्णु माझीकाे अावजामा यथार्थकाे जिन्दगी सार्वजनिक भएकाे छ हेर्नुहाेस् उक्त गीत भिडियाे सहित