News Portal

लाेकप्रिय गायिका सुनिता दुलालकाे नयाँ गीत “कसिलाे मायाकाे डाेराे” सार्वजनिक

फरकपोस्ट संवाददातामंसिर २९ काठमाण्डाैं
७६७ पटक
मंसिर २९ काठमाण्डाैं

लाेकप्रिय गायिका सुनिता दुलालकाे नयाँ लाेकदाेहाेरी गीत मायाकाे डाेरी सार्वनजिक भएकाे छ ।
गायिका दुलाले पछिल्लाे पुस्ताका अब्बल गायक प्रताप दास संगकाे सहकार्यमा दुलाले गीत बजार लिएकी हुन ।

गीतमा शब्द संगीत लाेकदाेहाेरीकी हस्ती बबिता बाँनिया जेरीकाे रहेकाे छ । व्यस्त एरेन्जर कमल साैरागले एरेन्ज गरेकाे गीतकाे मिक्सिङ बहुचर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाइलीले गरेका हुन ।

म्यूजिक भिडियाेमा नायक पल शाह, केकि अधिकारी, अञ्जना बराईली र भाेजराज शर्माले अभिनय एंव नृत्य प्रस्तुत गरकाे छन । उत्सव दाहालले छायांकन गरेकाे यस म्यूजिक भिडियाेकाे सम्पादन प्रविन श्रेष्ठले गरेकाे हुन भने निर्देशन काजिश श्रेष्ठले गरेका हुन । माया प्रेममा आधिरित गीत मायाकाे डाेरीलाई हाम्राे फरकपाेष्ट अनलाइनकाे तर्फबाट शिखर सफलताकाे शुभकामना व्यक्त गर्दछाैं ।
भिडियाे

प्रतिकृया दिनुहोस्