News Portal

पाँच महिनापछि गायनमा फर्किइन गायिका समीक्षा अधिकारी

फरकपोस्ट संवाददाताअसार ३ काठमाडौं
१८१५ पटक
असार ३ काठमाडौं

विवादमा तानिएकी गायिका समीक्षा अधिकारी करिव पाँच महिनापछि फेरि गायनमा फर्किएका छन् ।

सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका अधिकारी केही समय सामाजिक सञ्जालबाट समेत टाढा थिइन्। विस्तारै उनको सामाजिक सञ्जालमा पनि सक्रिय देखिन थालेकी छन् ।

गायिका अधिकारीले २०७९ सालको पहिलो काम भन्दै उनले  आफ्नो फेसबुकमा पुनः गायनमा फर्किएको जानकारी गराएकी छन् ।

विवादमा तानिएपछि गायिका अधिकारीले कुनै नयाँ गीत रेकर्डिङ गरेकी थिएनन् ।

प्रतिकृया दिनुहोस्