News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ, खास खबर, समाचार

संसारकै धनी गाउँ, जहाँका सबै मान्छे करोडपति छन्

प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ...बाँकी

अत्याधिक वर्षा र बाढीका कारण जर्मनी र बेल्जियममा ७० जनाको मृत्यु

जर्मनी र बेल्जियममा अत्याधीक वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । उता ५९ जना जर्मनीमा मारिएका छन् भने ११ जना बेल्जियमका नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ । रिनेल्याण्ड र...बाँकी

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभएको...बाँकी

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी