News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ, खास खबर, समाचार

संसारकै धनी गाउँ, जहाँका सबै मान्छे करोडपति छन्

प्रायः हामी संसारका सबैभन्दा धनी मानिसहरुकेा बारेमा चर्चा गर्दछौँ । तर के तपाईंले यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जुन धनीहरुले भरिएको छ ? हो, संसारमा एउटा यस्तो गाउँ छ जहाँका हरेक मानिसहरुको बैंक एकाउन्टमा करोडौँ...बाँकी

देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता...बाँकी

पहिलोपटक पोखरा पुग्दा

पहिलोपटक पोखरा भेट्न हिडेको म, पोखरामा पाइला टेक्दा मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभुती गरे । जब प्लेन बाट ओर्लिए त्यसपछि प्रकृतिको सुन्दरताले पोखराका आँगनभरी सुकाएका मनोरम दृश्यका बिस्कुनले मलाई भव्य स्वागत गरेको गरे...बाँकी

लोकप्रिय बन्दै एफवान सफ्टको ‘फोन लोन’, बैङ्कहरू उत्साहित

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा भनेको कुन चरो को नाम जस्तै छ ।...बाँकी

नेपालले भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने

नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने भएको छ । शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै नेपालका लागि भारतीय रेलसेवा प्रयोग गर्ने बाटो खुलेको हो ।  सम्झौताअनुसार...बाँकी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा...बाँकी

आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन) आगामी आर्थिक वर्ष २०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । यस क्रममा सेबोनले पहिलो चरणमा शुक्रवार सरोकारवालाहरूसँग अन्तरक्रियामार्फत सुझाव संकलन गरेको छ । नेपालको...बाँकी

नेकपा प्यूठान उत्पादनमा: झण्डै एक हजार कागती, सुन्तलका विरुवा रोपियो

पार्टीको केन्द्रीय नीतिअनुसार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्यूठानमा कृर्षि उत्पादनमा जोड दिएको छ । विप्लव नेकपाका नेता कार्यकर्ताहरु कृर्षि उत्पादनमा सक्रिय रहेका छन । नेकपाको हालै सम्पन्न बैठकले कृर्षि उत्पदनसँगैं अन्य आर्थिक उत्पादनतिर...बाँकी

घरेलु मदिरा ब्राण्डिङको सुझाव दिन कार्यदल गठन

१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी