लगानी बोर्ड नेपालले ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना र ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले गत २३ जेठमा यसका लागि...बाँकी
विवादित बनेपछि राजिनामा दिएका जनार्दन अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।...बाँकी
नेपाल सरकारकाे मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी...बाँकी
वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार...बाँकी
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत प्रतिक्रिया दिदै भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको...बाँकी
स्वर्गद्वारीमा नगरपालिका–५ सारीस्थित रहेकाे यस भू–बनोटलाई ‘मिनी मुस्ताङ’को नाम दिन थालिएको छ । त्यहाँ माटोका विभिन्न आकार प्रकार, प्राकृतिक रुपमा बनेको देख्न सकिन्छ । यहाँ जिल्लाका विभिन्न ठाउँ, रोल्पा र दाङबाट समेत मान्छेहरु घुम्न आउने...बाँकी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएका छन् । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक...बाँकी
स्वर्गद्वारी नगरपालिका प्यूठानको समृद्धिको लागि आफ्नो तथा नगरपालिकासङ्ग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको` कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उद्ममशिलता प्रवर्धन परियोजना (PERCAV) ´ र `कृषि तथा जीविकोपार्जन प्रबर्द्धन (GOAL- II )...बाँकी
राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ सरकारले दिने घोषणा गरेका छन् । यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका...बाँकी