विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ । नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको...बाँकी
रोल्पा राज्यको स्थापनाकाल निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । रोल्पा शब्दको उत्पतिबारे मतैक्यता पाइदैन। वि.सं. १५१५ वा १५६० तिर चन्दवंशी राजाहरुले रोल्पा, प्यूठान मिसिएको स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भए...बाँकी
राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी
मासु यस्तो चिज हो जहाँ प्रायः सबैको मन लालायित हुन्छ मासु भनेपछि मासु सेवन गर्ने मान्छेहरु हुर्क्कै हुनेगर्छन । हामी मासु खान्छाै पकाएर विभिन्न स्वादयुक्त मसलादार तत्त्वहरू प्रयोग गरेर यो पनि सबैलाई जानकारी भएकै कुरा...बाँकी
प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारीमा हुलका हुल भक्तजन दिनहुँ आउने क्रम बढेकाले कोरोनाको जोखिम पनि बढेको छ । आइतबार र सोमवार गरी दुई दिनमा मात्र १ हजारको हाराहारीमा आन्तरिक तथा बाह्य भक्तजन स्वर्गद्वारी दर्शनमा आएको आश्रमका...बाँकी
स्वर्गदारी नगरपालिका १ कोचिबाङ भन्ज्याङ प्यूठानका २६ वर्षीय युवा भूप बहादुर पुन मगर अहिले बाख्रा पालनमा रमाइरहेका छन । धन पैसा कमाएर जीवनलाई सुखी बनाउने उदेश्य बोकेर आजभन्दा पाँच वर्ष पहिले खाडी मुलुक कतार उडेका...बाँकी
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि...बाँकी
प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुरमा कोसेली घर निर्माण कार्य जारी रहेको छ । गाउँपालिका भित्र उत्पादित स्थानीय स्तरका बस्तुहरुलाई संकलन गर्ने उदेश्यले कोसेली घर निर्माण गरिएको हो । लुम्बीनी प्रदेश कृषि मन्त्रालयबाट...बाँकी
बुहारीलाई जबर्जस्ती करणी गरेको घटना मिलापत्र गराउने वडा सदस्य सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय राेल्पाले पक्राउ गरेको छ । बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई...बाँकी
प्यूठान जिल्लाको मुख्य व्यापारिक केन्द्र नयाँ बजार जुम्रीमा थोक बजार सुरु भएको छ । कृषकहरुद्धारा उत्पादित कृषि तथा पशुजन्य उत्पादनलाई एकै ठाउँवाट विक्री वितरण गर्ने उद्देश्यले थोक बजार सञ्चालन गरिएको हो । थोक बजार सञ्चालनका...बाँकी