नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिक नजिक आउदै गर्दा सांगीतिक बजार यतिबेला तीजका गीतले तातिएका छन । विभिन्न चर्चित चर्चित कलाकारहरुले तीज संग सम्बन्धित गीतहरु बजारमा ल्याउने क्रम पनि जारी नै छ तर सरसर्ती...बाँकी
जनजिविकाकाे सवाललाई बलियाे गरी उठाएकाे समसामयिक तीज गीत ‘भाउ बढ्यो’ सार्वजनिक भएकाे छ । गीतमा पछिल्लाे पुस्ताका प्रिय गायक अर्जुन सापकोटा र चर्चित निर्देशक समेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रहेको छ । गीतकाे म्युजिक...बाँकी
याे पनि हेर्नुहाेस् ...बाँकी
बहुचर्चित लाेक तथा दाेहाेरी गायिका शान्ती श्री परियारकाे आफ्नै प्रस्तुतीमा रहेकाे तीज विशेष गीत माझी दाइ लिएर आएकी छिन् । शान्ती श्री लाेकप्रिय व्यवसायिक गायिका भएकाले पनि यसपालि तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज...बाँकी
प्रत्यक्ष दाेहाेरीमा जमेका जाेडी चिज गुरुङ र जालुमाया गुरुङकाे आवाजमा नयाँ तीज गीत ‘बूढाबूढीकाे झगडा’ सार्वजनिक भएकाे छ । गीतको शब्द चिज गुरुङ ले लेखेका छन् भने जसको संगीत जालुमाया ले तयार पारेकी हुन ।...बाँकी
नेपाल र नेपालीकाे शान, कला संस्कृती हाम्राे पहिचान भन्ने भनाइलाई आत्मसात गर्दै काठमाडौं मित्रनगरमा भर्खरै संचालनमा आएको सप्तरङ्गी राेधी घरले नेपाली लोक गीत संगीतको माध्यमबाट विभिन्न विधामा याेगदान पुर्याउने अग्रज कलाकारहरुलाई सम्मान गरेको छ ।...बाँकी
वरिष्ठ लोकगायिका एवं सर्जक हरिदेवी कोइरालाले यसपालिको माैलिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ लिएर आउनुभएको छ । गीतमा हरिदेवीले आफैं लय, शब्द सृजना गर्नुभएको छ। कोइरालाले समसामयिक विषय र मौलिकता समावेश गरेर गीत निर्माण...बाँकी
लाेकप्रिय गायक बिमल डाँगी, सरिता डाँगी र मधुर गिरिको स्वरमा ‘फुलबुट्टे सारी लाएर’ नामक नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा बिमल डाँगीले भाका बानाएका छन भने शब्द मधुर गिरीले लेखेका हुन । गीतकाे...बाँकी
हिन्दु नेपाली नारीहरुका महान पर्व तीजकाे अवसर पारेर बरिष्ठ लाेक दाेहाेरी सर्जक एवं गायक भगवान भण्डारीको सृजनामा नयाँ तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएकाे छ । गीतमा सर्जक भण्डारीका धर्मपत्नि सुमधुर स्वरकी धनी गायिका निर्मला...बाँकी
लाेकप्रिय गायक अर्जुन सापकोटा र अन्जु पोख्रेलको आवाजमा “नाचम नाचम ओइ” नामक तीज गीत सार्वजनिक भएकाे छ । गीतमा सर्जक कृष्ण बस्यालकाे शब्द रचना रहेको छ भने गायक अर्जुनले नै भाका बनाएका छन। विश्वास नेपालकाे...बाँकी