बलिउड अभिनेत्री सन्नी लियोनी यति बेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी हुँदा सन्नीले ‘आई लभ नेपाल ’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरिन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकी...बाँकी
नेपाली चलचित्र ” छड्के २ ” अनमोल केसीको मूख्य भूमिका रहेको फिल्मको टिजर सार्वजनिक भएको छ। ग्याङस्टार लुकमा देखिएका अनमोललाई ‘ ग्याङ लिडर ’ को रुपमा प्रस्तुत गरिएको छ। अनमोल यस अघि पनि एक्सन अवतारमा...बाँकी
एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो...बाँकी
नेपाली लोक संगीत जगतका अमर श्रष्टा स्व.झलकमान गन्धर्वले दशकाैं पहिले गाएको उक्त गीतमा गीतकार बलराम चौलागाँई र संगीतमा गणेश परियारको यथावत् रहेका छन् । पुन: रेकर्ड गरेर ल्याईएकाे गीतमा स्व. झलकमान गन्धर्व प्रति समर्पण गर्दै...बाँकी
प्रत्येक्ष दाेहाेरीका एक अब्बल गायक भीम पौडेल सधैको लागि अस्ताएका छन । प्रत्येक्ष दाेहाेरी गाएर दर्शक श्राेताकाे सर्बाधिक माया पाएका भीम कलाकारहरुकाे उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। सधैं हसिलाे मुद्रामा रहेर...बाँकी
प्रेम सबैभन्दा महत्त्वपूर्ण मानव मूल्यहरू मध्ये एक हो भनेर चिनिन्छ। वास्तवमा सबैजना यो अद्भुत भावना गर्न सक्षम छन्। प्रेम बहुआयामिक प्रकृतिको हुन्छ। कहिलेकाहीँ हामीले प्रिय व्यक्तिहरूलाई वास्तवमा तिनीहरूसँग नभएका गुणहरू प्रदान गर्न सक्छौं। एकै समयमा...बाँकी
आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् । ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को...बाँकी
लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गायक शर्माकै शब्द संगीत रहेको...बाँकी
पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ । गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ...बाँकी
लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत, लोकप्रिय गायक रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । गीतमा रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन् । माया प्रेमको विषय केन्द्रित...बाँकी