फरकपोस्ट संवाददातासाउन २१ काठमाण्डाैं

प्रत्यक्ष दाेहाेरीमा जमेका जाेडी चिज गुरुङ र जालुमाया गुरुङकाे आवाजमा नयाँ तीज गीत ‘बूढाबूढीकाे झगडा’ सार्वजनिक भएकाे छ ।
गीतको शब्द चिज गुरुङ ले लेखेका छन् भने जसको संगीत जालुमाया ले तयार पारेकी हुन । गीतकाे म्युजिक एरेन्ज कृष्ण पुनले गरेका छन । गीतको भिडियो निर्देशन दिप गुरुङले गरेका छन् भने छायाकन सम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन्। त्यस्तै “बुढा बुढीको झगडा” गीतको भिडियोमा अभिनय चिज गुरुङ, जालुमाया गुरुङ, आयुष गुरुङ, टेक बहादुर गुरुङ, हिम कुमारी गुरुङ, दिपसीका गुरुङ र सुदर्शन हमालले गरेका छन् ।
गीतमा पारिवारिक विषका रुपमा घरमा हुने श्रीमान् श्रीमती बीचको झगडालाई उतारिएकाे छ ।
भिडियो :