News Portal

गृहपृष्ठ अर्थ, खास खबर, मुख्य समाचार, समाचार

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकको हवाई उद्धार गर्ने

लुम्बिनी प्रदेश सरकारले विपद्‍मा परेका नागरिकलाई आफ्नै खर्चमा हवाई उद्धार गर्ने भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले हवाई उद्धार सम्बन्धी कार्यविधि २०७९ तयार पारेको छ । यस अनुसार प्रदेश भित्र प्राकृतिक तथा...बाँकी

रोल्पामा श्रीमान – श्रीमती बीभत्स हत्या गरिएको अवस्थामा फेला

रोल्पामा दुई जना हत्या गरिएको अवस्थामा फेला परेका छन्। माडी गाउँपालिका ३ तालावाङमा श्रीमान/श्रीमती खुकुरीले काटेको विभत्स अवस्थामा भेटिएपछि अनुन्धान सुरु गरिएको छ । रोल्पा परिवर्तन गाउँपालिका २, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर...बाँकी

दाङमा चट्याङ लागेर तीजकै दिन दुई चेलीकाे मृत्यु

दाङकाे घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँमा तीजकाे साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जान चेलीको मृत्यु भएको छ भने चट्याङमा परि १३ जना घाइते भएका छन्...बाँकी

आज दर खाने दिन, औपचारिकरूपमा तीज पर्व सुरु

आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने सांस्कृतिक प्रचलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व विधिवत् रुपमा सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ...बाँकी

जुम्लामा पचास करोडको स्याउ उत्पादन

स्याउको सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष पनि ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री...बाँकी

दाङमा थुनुवा छुटाईदिने भन्दै घुस लिने व्यक्ति पक्राउ

दाङ प्रहरीले थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिनेलाई एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका...बाँकी

थारु समुदायको अटवरी पर्वको अवसरमा दाङमा सार्वजनिक विदा

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका...बाँकी

एमाले अध्यक्ष ओलीले गरे वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान

नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री  केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै  वामपन्थीहरुबीचकाे एकता आवश्यकता रहेकाे बताएका हुन् । उनले  एकताकाे...बाँकी

बालेन शाहले अराजक गतिविधिलाई बढवा दिए : काँग्रेस नेता मिन विश्‍वकर्मा

सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्‍वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढवा दिएकाे टिप्पणी गरेका छन्। काठमाण्डाैं महानगरपालिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम अगाडी...बाँकी

महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ?

अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ? काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा...बाँकी