News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

स्वर्गद्वारी ३ मा गठबन्धनलाई पछि पार्दै एमालेका कृष्ण रोकाय अध्यक्षमा विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय विजयी भएका छन् । उनले ९ सय ६ र उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रविलाल खनालले...बाँकी

स्वर्गद्वारी नगरपालिका २ मा गठबन्धनकाे प्यानल विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका बुद्धिराम पुन विजयी भएका छन् । उनले ११ सय ४५ र प्रतिस्पर्धी एमालेका मेघ बहादुर घर्तीले ६ सय ९८ मत लिएका...बाँकी

स्वर्गद्वारी नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत...बाँकी

रोल्पामा माओवादीको विजयी सुरुवातः ७ वडामा जीत

रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्। यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका...बाँकी

प्यूठान : सरुमारानी ६ मा एमालेको प्यानलै विजयी

प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगर अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका...बाँकी

प्यूठानमा सत्तारूढ गठबन्धन र एमाले कार्यकर्ताबिच झडप, ९ जना घाइते

प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्वर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ९ जना यूवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी शुसिल थापाले जानकारी दिएका...बाँकी

चुनाव प्रचारमा हिडेका व्यक्तिकाे भीरबाट लडेर मृत्यु

प्यूठान जिल्ला नौवहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर आइतबार राती एकजनाको मृत्यु भएको छ । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।...बाँकी

प्यूठानमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार प्यूठानमा ९ सय २१ जनाको नामावली सार्वजनिक...बाँकी

महासचिव विप्लवको कारबाही सुदर्शन र कञ्चनद्वारा खारेज, विज्ञप्ति सहित

नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले आफूलाई कथित कारबाही गर्ने महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको भन्दै उनले आफूहरूमाथि गरेको भनिएको अन्यायपूर्वक कारबाही खारेज गरेका छन् । नेताहरू कञ्चन र सुदर्शनले शुक्रबार विज्ञप्ति...बाँकी

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना ! यस्तो छ अहिले अवस्था

लोकप्रिय गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । गएराति एक बजेतिरनेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन । दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ...बाँकी