नेपाल सरकारकाे मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी...बाँकी
वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार...बाँकी
जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्किको घरमा आगलागी हुदा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको आगलागीमा परेर मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा र...बाँकी
देशभर आज देखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार ३ सय ३३ जना विद्यार्थी सम्मिलित भएका छन । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरी ५ जना बैरा...बाँकी
चर्चित गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । शुक्रबार गायिका राईले बराइलीसँगैको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् । मेलिनाको विवाह बन्धनमा बाँधिने...बाँकी
लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले सिफारिस गरेको छ । माओवादी गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो । मेयरमा...बाँकी
भारतमा नेपाली छोरा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ सेना प्रमुख नियुक्त भएका छन् । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको भारतीय...बाँकी
प्यूठानको सरुमारानीमा गाउँपालिका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गरि विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून...बाँकी
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गर्दै विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी