नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट प्रहरीले पक्राउ परेको छ । आज बुधबार पक्राउ परेका सन्दीपलाई बिहीबार काठमाडौं ल्याईने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार दिउँसो ४ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिमण्डल विस्तार गरेका छन् । यो संगै कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र...बाँकी
तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ आधिखोलास्थित पृथ्विराजमार्ग...बाँकी
लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।मंगलबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले मंगलवार नै विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन...बाँकी
आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीको थप उपचार मंगलबारदेखि काठमाडौंमा सुरू गरिएको छ । काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरी उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा...बाँकी
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको छ । त्यस्तै ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएकाे छैन । लुम्बिनी प्रदेशसभा नियमावली...बाँकी
दार्चुलाको व्याँस गाउँपालिका– १ मा मंगलबार दिउँसो गएको हिमपहिरोमा परेका सातजना सकुशल भेटिएको प्रहरीले जनाएको छ । हिमपहिरोमा परेका चार महिला र एक पुरुष भने अझै बेपत्ता रहेका छन् । छाङरुस्थित सशस्त्र प्रहरी बलको सशस्त्र...बाँकी
हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले उपचारक्रममा भएको उपचार खर्च स्वयम् आफैंले व्यहोर्ने जानकारी गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले आज एक प्रेस विज्ञप्ति आज जारी गर्दै सो, कुराको जानकारी गराएका हुन् । त्रिभुवन विश्वविद्यालय...बाँकी