News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

प्यूठान बहाने दुर्घटना अपडेट : २५ दिने शिशु सहित ३ जनाको मृत्युु

प्युठानको नौबहिनी गाउँपालिका -६ बहाने नजिक खहरे खोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकै घरका दुई सहित ३ जनाको मृत्यु भएको छ । प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप...बाँकी

प्युठान डामृ जाँदै गरेको जिप दुर्घटना : ३ जना गम्भीर घाइते

प्युठानको बाग्दुलाबाट डामृ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते छन । उनिहरूलाइ थप उपचारका लागि प्युठान अस्पताल ल्याइदैछ । लु १ ज १५४५ नं को जिप दुर्घटनामा परेको हो...बाँकी

प्रहरीमा नयाँ तलबमान लागू, कसको तलब कति ?

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल...बाँकी

मसँग उपचार गर्ने पैसा छैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचारका लागि पैसा नभएको बताएका छन् । भएकाे आफू र श्रीमतीको नामको सम्पत्ति पनि राज्यलाई दान दिइसकेको भन्दै उनले उपचारका लागि आफूसँग पैसा नभएको बताएका हुन्...बाँकी

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चार वटा मतपत्र हुने

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । मंसिर ४ को चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका...बाँकी

शर्मिला गुरुङ्गको सामाजिक कथामा आधारित तीज गीत ‘रानी’

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज लगभग दैलोमा आइपुगिसक्यो भन्दा हुन्छ । तीज नजिकिँदै जादा तीज लक्ष्यित गीतहरूले नेपाली संगीत बजार नै तीजमय भएका छन । कलाकारहरुले विशेषत महिला सर्जक एवं गायिकाहरुले तीज गीत...बाँकी

आज जनै पूर्णिमा, देशभर सार्वजनिक बिदा

आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज देशभर सार्वजनिक बिदा पनि दिइएको छ । वेदमन्त्रद्वारा अभिमन्त्रित...बाँकी

सरकारले तीन बुँदे सहमति लागू नगरे संघर्षको बाटो अपनाउने नेकपाकाे‍ चेतावनी

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति विशेष बैठक सम्पन्न भएको छ । पार्टीका नेताहरुमाथि सरकारकाे पक्राउ पुर्जी आदेश  र आगामी संसदीय निर्वाचन घोषणा गरेसँगै पार्टीकाे बैठक बसेकाे हाे । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा  साउन...बाँकी

पाँच विशिष्टको तलब बढाउने तयारी

सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण अर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन...बाँकी

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

कोरोना भाइरसको संक्रक्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । उहाँले कोरोना...बाँकी