News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

स्वर्गद्वारी नगरपालिकामा वडा सचिव आन्दाेलित

प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा कार्यरत वडा सचिवहरु आन्दाेलित भएका छन ।  नगरपालिकाकाे प्रशासन र जिन्सी शाखामा कर्मचारी नराखेर प्राविधिक कर्मचारीलाई  खटाएकाे भन्दै वडा सचिवहरुले वडाकाे काम स्थगित गरेर आन्दाेलित भएका हुन् । नगरपालिकाले साउन २३ गते...बाँकी

राजशान्ति फाउन्डेशनद्धारा बालबालिकालाई ट्रयाक सुट सहयोग

राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ ।  भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी

प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते

प्यूठानमा  गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था...बाँकी

विप्लव निकट अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विकट गाउँमा विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी

फरकपाेष्टकर्मी गनबहादुरले गरे जन्मदिनकाे अवसरमा विपन्न परिवारलाई सहयाेग

फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्‍चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा  विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन । प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा...बाँकी

माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङको सम्भावना बढी

नेकपा माओवादी केन्द्रकाे आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने  प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ...बाँकी

रवि लामिछानेको पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा...बाँकी

लाखे नाच ब्युत्याइँदै नेवार समुदाय (फोटो/फिचर)

लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले थालेका छन् । काठमाडौं उपत्यका र नेवार समुदायको बसोबास भएका देश का अन्य भागमा पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो हराउँदै गएपछि यसलाई ब्युँत्याउन...बाँकी

चुनाव बहिष्कारको मनस्थितिमा विप्लव नेकपा

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा निर्वाचन बहिष्कारको बाटोमा अग्रसर हुने देखिएको छ । संसद बाहिरका कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी गरेर चुनावमा सहभागी हुने तयारीमा लागेको नेकपा र नेकपा बहुमतका...बाँकी

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय...बाँकी