नेकपा माओवादी केन्द्रकाे आज बस्ने स्थायी कमिटीको बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ...बाँकी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा...बाँकी
लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले थालेका छन् । काठमाडौं उपत्यका र नेवार समुदायको बसोबास भएका देश का अन्य भागमा पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो हराउँदै गएपछि यसलाई ब्युँत्याउन...बाँकी
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा निर्वाचन बहिष्कारको बाटोमा अग्रसर हुने देखिएको छ । संसद बाहिरका कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी गरेर चुनावमा सहभागी हुने तयारीमा लागेको नेकपा र नेकपा बहुमतका...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय...बाँकी
प्युठानको नौबहिनी गाउँपालिका -६ बहाने नजिक खहरे खोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकै घरका दुई सहित ३ जनाको मृत्यु भएको छ । प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप...बाँकी
प्युठानको बाग्दुलाबाट डामृ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते छन । उनिहरूलाइ थप उपचारका लागि प्युठान अस्पताल ल्याइदैछ । लु १ ज १५४५ नं को जिप दुर्घटनामा परेको हो...बाँकी
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल...बाँकी
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचारका लागि पैसा नभएको बताएका छन् । भएकाे आफू र श्रीमतीको नामको सम्पत्ति पनि राज्यलाई दान दिइसकेको भन्दै उनले उपचारका लागि आफूसँग पैसा नभएको बताएका हुन्...बाँकी
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । मंसिर ४ को चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका...बाँकी