राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा राप्रपाले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् । उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि राप्रपासँग...बाँकी
निर्देशक कलाकार दीपकराज गिरीले आफू एउटामात्र कुनै पार्टीको नभई सबै पार्टीको भएको बताएका छन । दीपकराज गिरी माओवादी प्रवेश गरेको हल्ला मिडियामा चलेपछि गिरीले यस्तो बताएका हुन । उनले फेसबुकमा लेखेका छन मलाई माओवादीमा प्रवेश...बाँकी
आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्युठानकाे स्वर्गद्वारी नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत कार्यक्रममा जुट्न थालिसकेका...बाँकी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” को नेपाल सरकारका अर्थ सचिव मधु कुमार मरासिनीले दिप प्रज्वलन गरी उद्घाटन गरेका छन ।...बाँकी
लोक तथा दोहोरी गायक तथा सर्जक बिमल डॅागीको शब्द र संगीतमा रहेकाे ‘फापरको पिठो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भ्वाईस अफ किड्स, नेपाल सिजन १ का फाईनलिस्ट निकै चर्चामा आएका बालगायक सुप्रिम मल्ल ठकुरीको...बाँकी
नेपाली लाेक दाेहाेरी गीत संगीतमा विगत एक दशक देखि सक्रिय रहेका सर्जक प्रसाद लामिछानेले सर्वोत्कृष्ट लय (लोक दोहोरी) तर्फबाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक तुलसी घिमिरे तथा नायक...बाँकी
म्युजिक ऐरेन्जर राकेश सोनीलाई ज्योति फिल्मस्द्वारा सम्मान गरिएको छ। विगत लामाे समय देखि नेपाली गीत संगीतकाे क्षेत्रमा संगीत संयाेजनकाे क्षेत्रवाट योगदान पुर्याएको भन्दै सोनीलाई सम्मान गरिएको हो । विगत १४ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेर काम...बाँकी
नेपाली गीत संगीतमा उत्कृष्ट योगदान दिन सफल प्रिज्म रेकर्डिङ स्टुडियोका कुसल रेकर्डिस्ट कमल थापा मगरले सर्वोउत्कृष्ट रेकर्डिस्ट विधा बाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक तुलसी घिमिरे तथा नायक...बाँकी
लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने...बाँकी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले बैठक पछिको खाली समयमा किसानका गहुँ काटेर जनश्रमदान गरेका छन । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानका...बाँकी