बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश तनहुँ जिल्ला अदालतले गरेको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो...बाँकी
स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिका प्यूठानको सिमानामा पर्ने चौदली भिरमा स्थानीय बासिन्दा तथा वडा कार्यालयहरूलाई कुनै जानकारी नगराई चुनढुङ्गा उत्खनन गरी चुन ढुङ्गा खानी सञ्चालन गर्ने तयारी थालिएको छ । गौरीशंकर सिमेन्ट कारखानाले सरकार सं...बाँकी
संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी
कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नेपाली सांगीतिक जगतमा नयाँ उचाइ कायम गरेकाे छ । सार्वजनिक भएकाे एक हप्तामै युटुबमा एक कराेड पटक हेरिएकाे उक्त गीत नेपाली गीत संगीतकै पहिलाे हाे । सार्वजनिक भएपछि...बाँकी
प्यूठानमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिकाको तारिवाङमा प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य...बाँकी
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा निर्वाचित भएका छन । पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहितको नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत प्रक्रियाबाट चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण...बाँकी
हालै सार्वजनिक भएको कलाकार प्रकाश सपुतको ‘पिर’ गीतले सांगीतिक क्षेत्र मात्र नभएर राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ । विशेष गरेर जनयुद्ध लडेका पूर्व लडाकुहरुको उचित व्यवस्थापन नहुदा उनीहरुले भोगिरहेको दर्दनाक पिडा देखाउन खोजिएको...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले...बाँकी
“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ फागुन २८ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक...बाँकी
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा थप ५० जना थपिएका छन् । महाधिवेशनमा केन्द्रीय प्रतिनिधी रहेका ३७ जना सहित ४ जना दलित र ९ जना मधेसी सहित ५० जना मात्रै अहिले केन्द्रीय समितिमा परेका हुन् ।...बाँकी