News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, राजनीति, समाचार

झण्डै दस वर्षपछि विप्लव र प्रचण्डको भेट : के पार्टी एकता होला त ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब १० वर्षको लामो समयपछि भेटवार्ता भएको छ । प्रचण्ड विप्लवको भेट प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सहभागी विप्लव नेकपाका सचिवालय सदस्य...बाँकी

फैसलाको विरोधमा पार्टी आन्दोलनमा जान्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् । फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्...बाँकी

प्यूठानमा चार लाख नगद र सुनका गहनासहित एक महिला बेपत्ता

प्यूठानमा ४ लाख रुपैयाँ नगद र दुई तोला सुनका गहना सहित एक महिला बेपत्ता भएका छन । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ७ रानिटारका २६ वर्षीया सीता अधिकारी हराएको उनको परिवारले बताएको छ ।...बाँकी

फैलिदो कोरोना संक्रमणका कारण स्वर्गद्वारी दर्शनमा रोक

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र प्युठानले अर्को जानकारी नआएम्मका लागि स्वर्गद्वारी भित्रिने भक्तजन तथा पर्यटकहरु लाई दर्शनमा रोक लगाएको छ । फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै थप फैलिन नदिन उक्त निर्णय गरेको केन्द्रले जनाएको...बाँकी

घरेलु मदिरा ब्राण्डिङको सुझाव दिन कार्यदल गठन

१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी