News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

अदालतको आदेश पछि प्रहरी भन्छ – रिगललाई खोज्दैछौं

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको...बाँकी

मुगुमा एकै परिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ...बाँकी

१४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने

(बर्दिया) — आनीबानीमा कुनै पनि सुधार नदेखिएपछि १४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी...बाँकी

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

काठमाण्डौँ – गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको...बाँकी

रिगल विरुद्धको मुद्दाको सुनुवाइ अब दशैँ पछि कार्तिक १४ गते हुने

काठमाडौँ, जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीश सहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको...बाँकी

रिगलको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय

गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद...बाँकी

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायल स्थित नेपाली राजदूत कान्ता रिजालले बताए अनुसार मृत्यु हुनेमा घोडाघोडी–४...बाँकी

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाण्डौँ – प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले...बाँकी

ईःको आन्दोलन स्थगित,काठमाडौं महानगर र ईः बीच भयो सहमति

काठमाडौं महानरपालिका र अभियन्ता ईः बीच सहमति भएको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो । बुधबार फेरि भएको...बाँकी

प्यूठानको सारीमा बस्ती स्तरमै सम्पत्ति कर सङ्कलन

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बस्ती स्तरमै पुगेर कर सङ्कलन गर्ने र कर सम्बन्धित शिक्षा र जनचेतना दिने गरेको छ । जसले लामो समयसम्म कर नतिर्दा धेरै जरिवानामा पर्ने, स्थानीय तह स्थापना...बाँकी