News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

शान्ति श्री परियार शनि विश्‍वकर्माकाे आवाज वादल र अञ्जलीकाे कारुणिक कथा बाचे भेटुम्ला

लाेकप्रिय गीतकार संगीतकार वादल घिमिरेकाे नयाँ गीत “बाचे भेटुम्ला” सार्वजनिक भएकाे छ । चर्चित गायिका शान्ति श्री परियार र आईएमी लाेक स्टार शनि विश्‍वकर्माकाे गीतमा आवाज रहेकाे छ । यस अघि यसै टिमकाे सहकार्यमा रहेकाे...बाँकी

माेडल विना विश्‍वकर्माको श्रृंगारमा लाली सार्वजनिक

चर्चित माेडल विना विश्‍वकर्मा र विजय पुनकाे‍ नृत्यमा नयाँ गीत “श्रृंगारमा लाली” सार्वजनिक भएकाे छ । गीतमा लाेकप्रिय गायिका जमुना सनम र अर्जुन सापकाेटाकाे आवाज रहेरेकाे छ । राजु सुनामकाे शब्द संगीत र संगीत संयाेजन...बाँकी

सुप्रिम मल्लले गाएकाे बिमल डाँगीको गीत ‘फापरको पिठो’ लाेकप्रिय बन्दै

लोक तथा दोहोरी गायक तथा सर्जक बिमल डॅागीको शब्द र संगीतमा रहेकाे  ‘फापरको पिठो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भ्वाईस अफ किड्स, नेपाल सिजन १ का फाईनलिस्ट निकै चर्चामा आएका बालगायक सुप्रिम मल्ल ठकुरीको...बाँकी

सुनिल गिरीको झम्के साँझ छोटो समयमै लोकप्रिय बन्दै

लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने...बाँकी

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

प्रकाश सपुतको “पिर” लाई लिएर आवेगमा आइहाल्नु पर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले...बाँकी

सदाबहार गायक हेमन्त शर्माकाे ‘भन मेरो मालिक’

सदाबहार गायक हेमन्त शर्माको नयाँ गीत ‘भन मेरो मालिक’ सार्वजनिक भएको छ । गीतमा गायक शर्माकै शब्द र संगीत स्वर रहेको छ भने गायिकामा एलिना चौहानले साथ दिएकी छिन् । गीतमा संगीत संयोजन संगै ध्वनी...बाँकी

सर्जक एवं गायक भगवान भण्डारीकाे झ्यालैना ऐना लाेकप्रिय बन्दै

लाेकले रुचाएका सर्जक एवं गायक भगवान भण्डारीकाे पछिल्लाे समय बजारमा आएकाे लाेक तथा दाेहाेरी गीत “झ्यालैमा ‌ऐना” लाेकप्रिय भन्दै गएकाे छ । गायक भगवानलाई नव गायिका लक्ष्मी खड्काले आवाजमा साथ दिएकी छिन । गीतमा शब्द...बाँकी

एकनाराण भण्डारीकाे स्वरमा जुम्लाबाट आउनुभयाे मित

सर्वप्रिय सर्जक एकनारायण भण्डारीकाे आवाजमा नयाँ गीत “जुम्लाबाट आउनुभयाे मित” सार्वजनिक भएकाे छ । आेझेलमा पर्दै गईरहेकाे मितेरी साइनोको कथा बोकेको गीत सधैं अरुलाई गाउन लगाउने एकनारायण यसपाली आफैंले गाएका छन । गीतकार एकनारायणले गीतकाे...बाँकी

प्रसाद लामिछानेकाे संगीतमा “प्रदेशी घरदेशी” सार्वजनिक

लाेकप्रिय सर्जक प्रसाद लामिछानेकाे संगीतमा नयाँ गीत “प्रदेशी घरदेशी” सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना सुजन पाैडेलले गरेका हुन । लाेक स्वर स्वर सम्राट राजु परियार र पछिल्लाे समयकी लाेकप्रिय गायिका सुनिता बुढाकाे आवाज...बाँकी