News Portal

सदाबहार गायक हेमन्त शर्माकाे ‘भन मेरो मालिक’

गाेविन्द अनेक फागुन १ काठमाण्डाैं
७७८ पटक
फागुन १ काठमाण्डाैं

सदाबहार गायक हेमन्त शर्माको नयाँ गीत ‘भन मेरो मालिक’ सार्वजनिक भएको छ । गीतमा गायक शर्माकै शब्द र संगीत स्वर रहेको छ भने गायिकामा एलिना चौहानले साथ दिएकी छिन् । गीतमा संगीत संयोजन संगै ध्वनी समिश्रण श्याम स्वेत रसाईली गरेका हुन । भने गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

म्यूजिक भिडियोमा गायक हेमन्त शर्मा, लोसिना लामिछाने र नरेश वीर सिंहले अभिनय गरेका छन् । दीपकमान सिंहको निर्देशन रहेको यो भिडियोको छायाङ्कन भने अजय रेग्मीले गरेका हुन् । गायक शर्मा  दशकाैं देखि नेपाली गीत संगीतमा सक्रिय रहदै आएका छन । गीतले सबैकाे मन जिताेश हाम्राे शुभकामना ।

भिडियाे

प्रतिकृया दिनुहोस्