फरकपोस्ट संवाददाताचैत २३ काठमाण्डाैं

चर्चित माेडल विना विश्वकर्मा र विजय पुनकाे नृत्यमा नयाँ गीत “श्रृंगारमा लाली” सार्वजनिक भएकाे छ । गीतमा लाेकप्रिय गायिका जमुना सनम र अर्जुन सापकाेटाकाे आवाज रहेरेकाे छ । राजु सुनामकाे शब्द संगीत र संगीत संयाेजन रहेकाे यस गीतकाे रेकर्डिङ वान डिबी स्टुडियाेमा गरिएकाे हाे भने मिक्सिङ एचबिएन किस्मतले गरेका हनु ।
माैसम हिमालीकाे निर्देशन राम केसीकाे छायांकन तथा अमृत चापाँगाइकाे सम्पादनमा तयार पारिएकाे यस म्युजिक भिडियाे माेडल विना विना विश्वकर्माकाे अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट शुभकामना ।
भिडियाे