कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका...बाँकी
नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन...बाँकी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । पुन मगर रामचन्द्र पौडेल पक्षका हुन । मतगणनाको अन्तिम परीणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन । उनका प्रतिस्पर्धी तात्कालिन अध्यक्ष कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन । लिङ्देनले १८ सय १७ मत पाएका...बाँकी
नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज आइतवार अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्ने भएका छन । पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि...बाँकी
रोल्पा जिल्ला माडी गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना हुदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।...बाँकी
अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य...बाँकी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्तिमोर्चा नेपालको अध्यक्षमा रामलाल विश्वकर्मा चयन भएका छन ्। धनगढीमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो । रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित...बाँकी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको...बाँकी