News Portal

गृहपृष्ठ खास खबर, निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार

राप्रपाले राष्ट्रपतिको चुनावमा मतदान नगर्ने निर्णय

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा...बाँकी

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल...बाँकी

माओवादी लाल ‌किल्लामा एमालेकाे ‘ग्रासरुट’ अभियानले मोर्चा कस्दै

नेपाल कम्युनिष्ट पार्टी  एमालेले मेचिदेखि महाकालिसम्म यतिबेला  ‘ग्रासरुट’ अभियान संचालन गरिरहेको छ । एमालेले फाल्गुन ५ देखि सुरु अभियानकाे अाैपचारिक रुपमा सुरुकाे गरेकाे हाे । ‘ग्रासरुट’ अभियानमा  पार्टी केन्द्रका नेता देखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुको सक्रियता...बाँकी

एउटै घटनाका अभियुक्त सांसदलाई माफी, अर्का अभियुक्त जेलमा

१३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित...बाँकी

जलेर घाइते भएका सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो

जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा  र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो ।...बाँकी

चितवन-क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते...बाँकी

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । वि.स. २०५२...बाँकी

लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

लुम्विनी प्रदेश सरकारका  बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी...बाँकी

सुदूरपश्चिम प्रदेशमा नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने

सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।...बाँकी

३० दिनमा नै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समय भित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुन...बाँकी