News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कारागारमा रहेका रेशम चौधरी किन पुगे निर्वाचन आयोग

कारागारमा कैदी जीवन बिताइरहेका रेशम चौधरी एकाएक निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार डाकेको हुनाले उनी आयोग पुगेको बताइएको छ ।...बाँकी

देशको धेरै जनसंख्या मेरो पक्षमा छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो पक्षमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि...बाँकी

स्वास्थ्य राज्यमन्त्रीमा काँग्रेस सांसद उमेश श्रेष्ठ नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको...बाँकी

एमसीसीमा भिडाएर झगडा गराउन खोजिँदै छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबैजसो सांसदहरु मन्त्रीका आकांक्षी हुदा आफूलाई तनाव भएको बताएका छन् । शनिबार पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...बाँकी

देश पछाडि परेको दलाल संसदीय व्यवस्थाका कारण हो : धर्मेन्द्र बास्तोला

नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था रहेको बताएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले दलाल संसदीय...बाँकी

बाटो विराएका साथीहरु पार्टीमा फर्किनु मिलेर अघि बढौं : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै ओलीले ‘बाटो बिराएका,भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु,यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई...बाँकी

प्रचण्ड बैद्य र विप्लव सहितका कम्युनिस्ट नेताहरु एउटै मञ्चमा देखिदै

विभिन्न असहमतिका कारणले नेपालको कम्युनिष्ट पार्टी विभिन्न चिरामा विभाजित भएको कुरा सबैलाई अवगतनै छ । तर लामो समयपछि बेग्लाबेग्लै पार्टीमा रहेका नेपालका चर्चित कम्युनिस्ट पार्टीका नेताहरु एउटै मंचमा देखिने संजोग जुरेको छ । पर्सि शुक्रबार...बाँकी

सर्वोच्चको आदेशले देशमा निर्दलीय सरकार बन्यो : एमाले नेता बादल

नेकपा एमाले का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्। पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित...बाँकी

झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचारमा कानुन विपरीत ३० लाख निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि उपचारको लागि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गरिरहेका छन् । एमाले नेताहरुका अनुसार उनको...बाँकी

एकताको लागि माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए । पार्टी केन्द्रीय कमिटीको...बाँकी