News Portal

गृहपृष्ठ गुड न्युज, मुख्य समाचार, शिक्षा, समाचार

वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैँ

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै छ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ । पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी...बाँकी

दाङकाे सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट

दाङ जिल्लामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट भएको छ । सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत...बाँकी

हामीले व्यवस्था बदल्यो तर जनताको अवस्था बदलिएन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा...बाँकी

विप्लव निकट अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विकट गाउँमा विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी

प्यूठान जिल्ला दाेस्राे भए लोक चेतना एकेडेमीका विकास

माध्यमिक शिक्षा परीक्षा एसईईमा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र विकास रिजाल प्यूठानमा जिल्ला दोस्रो भएका छन् । एसईई २०७८ मा सहभागी भएका विद्यार्थी छात्र रिजालले ३ंं.९० जिपिए लिएर जिल्लामा दोस्रो...बाँकी

प्यूठानबाट ४ हजार ४ सय ३३ जना विद्यार्थी एसईई परीक्षामा सम्मिलित

देशभर आज देखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार ३ सय ३३ जना विद्यार्थी सम्मिलित भएका छन । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरी ५ जना बैरा...बाँकी

स्वर्गद्वारी नगरपालिकाकाे बाल सञ्जालअध्यक्षमा हेमा खड्का चयन

नगर बाल सञ्जाल स्वर्गद्वारी नगरपालिका प्यूठानले आज नगर बाल भेला तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । ” बालबालिकामा लगानी लगाऔं ,बालमैत्री अभियानमा सहभागी बनौं ” भन्ने मुल नाराको साथमा नगर बाल सञ्जालका अध्यक्ष बसन्त...बाँकी

नेपालमा आनलाइन शिक्षाको प्रभावकारिता कति ?

विश्वको सबैभन्दा खतरनाक भाइरस अर्थात कोरोना भाइरस (कोभिड – १९) का कारण जब lockdown (बन्दाबन्दी) भयो । त्यसस बेला देखि नै यो शब्द अर्थात् अनलाईन शिक्षा धेरै चर्चामा छ । आजकल विश्वभरका विद्यार्थीहरूले घरमा बसेर...बाँकी

नेपालको शैक्षिक क्षेत्रमा करोना कहरको प्रभाव

लकडाउन (बन्दाबन्दी) का कारण विश्वको अन्य मुलुकमा जस्तै नेपालमा पनि स्कूल कलेज तथा विश्व विद्यालयहरु बन्द गरिएका छन् । हतार–हतार र त्रासको बिचमा पटक–पटक मिति सार्दे सञ्चालन गरिएको वार्षिक परीक्षाको परिणाम पनि प्रकाशन गरियो तर...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी