लोक गायक विरही कार्कीको नयाँ गीत ‘मायाको ढोका खालिदेउ’ को एक कार्यक्रमका बीच शुक्रवबार लोर्कापण गरिएको छ । गीतमा शब्द/संगीत स्वर विरही कार्कीले नै सृजना गरेका छन् भने महिला आवाजमा कार्कीलाई अञ्जु पन्तले साथ दिएकी...बाँकी
प्रतिनिधि सभा निर्वाचनमा यसपटक स्वतन्त्र उम्मेदवारी धेरै नै पर्ने देखिएको छ । स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नै घोषणा गरिसकेका छन्। सुमन सायमी संयोजक रहेको यो अभियानले साझा चुनाव चिह्न, साझा घोषणा...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य...बाँकी
दाङ प्रहरीले थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिनेलाई एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका...बाँकी
नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ मा माैलिक तीज गीत ‘छुनुमुनु गर्दै’ ले दुई विधामा अवार्ड प्राप्त गरेकाे छ । उत्कृष्ट माैलिक तीज गीत संगीतकारमा संगीतकार एवं संगीत संयाेजक राकेश साेनी र उत्कृष्ट मौलिक तीजगीत गायिकामा...बाँकी
अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई बालेनको प्रश्न– तपाईंको घरको नक्सा पास छ नि ? काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा...बाँकी
दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले आगजनी गरेका हुन । चारपाँच जनाको समुहमा...बाँकी
राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ । भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी
जीवन सेञ्चुरी निर्देशित चलचित्र ‘जुना’ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रथम पटक अवलोकन गरिएको छ । चलचित्रलाई उपराष्ट्रपति नन्द बहादुर पुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. उमा रेग्मी , शिक्षा विज्ञान तथा प्रविधि...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी