News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओली र भण्डारीबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको...बाँकी

रुकुमको लुकुमदेखि घोराहीसम्म भूमेको गुञ्जन: मगर जातिको अनन्त सांस्कृतिक यात्रा

रुकुमको लुकुमदेखि घोराहीसम्म भूमेको गुञ्जन: मगर जातिको अनन्त सांस्कृतिक यात्रा नेपालको मध्यपश्चिम पहाडी क्षेत्रका मगर समुदायको मौलिक तथा ऐतिहासिक पर्व भूमे अर्थात् भूम्या पर्व यतिबेला रुकुम (पूर्वी भाग) को लुकुम, पुथालगायतका मूल थातथलोदेखि दाङको घोराही...बाँकी

एप्पलले २०० मेगापिक्सेल क्षमताको क्यामेरा परीक्षण गरिरहेको खबर बाहिरीयो

एप्पलले भविष्यका आईफोन मोडेलहरूका लागि २०० मेगापिक्सेल क्षमताको क्यामेरा सेन्सर परीक्षण गरिरहेको छ भन्ने खबर सार्वजनिक भएको छ । यो २०० मेगापिक्सेल सेन्सर मुख्य रियर क्यामेराका लागि हुन सक्ने अनुमान छ, जसले फोटोहरूलाई अत्यधिक विवरणयुक्त,...बाँकी

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस : साहस, इतिहास र पहिचानको पर्व

नेपालमा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ । जुन दिन सन् १९५३ मे २९ का दिन बिहान ११:३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न...बाँकी

बुटवलमा आमासहित दुई बच्चाको हत्या

रुपन्देहीको  बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरू बुटवल उपमहानगरपालिका– ११, होराइजन चोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार...बाँकी

विप्लव नेकपाले उत्पादन गरेको २ लाख किलो आलु सीजी फुड्सले किन्यो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ । महासचिव विप्लवले जनश्रम कृषि सहकारी संस्थामार्फत पार्टीले उत्पादन गरेको दुई लाख किलो आलु विनाेध चौधरीलाई बेचेको बताएका...बाँकी

तनहुँको मादी पुलबाट जिप खस्यो, तीन जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खसेको छ । जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर...बाँकी

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्युु, ३० जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा ३० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक...बाँकी

सांस्कृतिक परिषद्को कार्यसमिति गठन, अध्यक्षमा बमबहादुर कार्की

वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्ले केही...बाँकी

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ । यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने...बाँकी