News Portal

गायिका विन्दु बिसीको तीज गीत “घिनघिन मादल” सार्वजनिक

फरकपोस्ट संवाददातासाउन २१ काठमाडौं
१२६२ पटक
साउन २१ काठमाडौं

नेपाली नारिहरुको महान चार्ड हरितालिका तीज नजिकिदै जादा एकपछि अर्काे तीजका भाकाहरु बजारमा आउने क्रम जारी छ । यसै सन्र्दभमा गायिका विन्दु बिसीको नयाँ तीज गीत “घिन घिन मादल” सार्वजनिक भएको छ ।

गायिका विन्दु बिसीको शव्द तथा आवाज रहेको यस गीतमा संगीत संगीत संयोजन र निर्देशन राकेश सोनीको रहेको छ । म्यूजिक भिडियोमा बबिता श्रेष्ठ, उत्साह घिमिरे लगायले नृत्य गरेका छन । म्यूजिक भिडियोको छायांकन सुमन थापाले गरेको हुन भने सम्पादन बिरेन्द्र भाट विपिनले गरेका हुन । सुन्दा नाचौं नाचौ लाग्ने गीत “घिनघिन मादलले” सबैको मन जितोस शुभकामना ।
भिडियो यहाँ छ ।

प्रतिकृया दिनुहोस्