News Portal

अशोक अर्याल र अस्मिता अधिकारीकाे जाले रुमालमा केकी अधिकारी

फरकपोस्ट संवाददातामाघ ७ काठमाण्डाै‌
७०५ पटक
माघ ७ काठमाण्डाै‌

गायक अशोक अर्यालयको नया गीत “जाले रुमाल” सार्वजनिक भएको छ । गीतमा अशोक संगै पछिल्लो समयकी लोकप्रिय गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । विष्णुमुर्ती भट्टराई र अशोक अर्यालले शव्द सृजना गरेको यस गीतमा संगीत राजु अर्यालयको रहेको छ । श्यामश्वेत रसाइलीको संगीत संयोजन तथा मिक्सिङमा तयार पारिएको यस गीतको अडियो प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोमा चर्चित नायिका केकि अधिकारी र अशोक अर्यालयको नृत्य रहेको छ । काजिस श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोको सम्पदान नवीन घर्ती मगरले गरेको हुन भने छायांकन दुर्गा पौडेलले गरेका हुन । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्