News Portal

विन्दु बिसीको आवाजमा तीज गीत छुनुमुनु गर्दै

फरकपोस्ट संवाददाताभदौ ४ काठमाडौं
८१२ पटक
भदौ ४ काठमाडौं

गायिका विन्दु बिसीको आवाजमा नयाँ तीज गीत ‘छुनुमुनु गर्दै’  सार्वजनिक भएको छ ।

शान्ति प्रियको शब्द, राकेश सोनीको संगीत एवम् संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन भने रेकर्डिङ गोविन्द अनेक र कमल थापाले गरेका हुन् ।

म्युजिक भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ, झरना परियार लगायतका कलाकारहरुको नृत्य रहेको छ । हेरुका लामाको निर्देशन, बज्र ड्याङसुरको छायांकन तथा सम्पादनमा म्युजिक भिडियो तयार पारिएको छ ।
भिडियो :  

प्रतिकृया दिनुहोस्