News Portal

गृहपृष्ठ निर्वाचन, भिडियो

निरोज भट्टको ‘हारे मायालु’ सार्वजनिक (भिडियो)

निरोज भट्ट रचित ‘हारे मायालु’ बोलको गीत सार्वजनिक भएको छ। ‘हारे मायालु’मा संगीत रमेश परियारको रहेको छ भने गीत विक्रम परियार र रेजिना परियारले गाएका हुन् । गीतको अडियो पक्ष र भिडियो पक्ष उत्कृष्ट बनेको...बाँकी

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । लामिछानेले ४५...बाँकी

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १...बाँकी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो बाहिरियाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ लेनदेन प्रकरणमा तानिएका छन् । सांसद श्रेष्ठले मन्त्री बन्ने पार्टीलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको छ। रास्वपाका प्रमुख...बाँकी

उपनिर्वाचनमा उम्मेदवारले कति रकम खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै...बाँकी

रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

आसन्न उप-निवार्चनका लागि चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध...बाँकी

चितवन– २ मा रवि लामिछानेको मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनका लागि चितवन– २ बाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका छन् । ‘मैले देखेको...बाँकी

चितवन-२ मा रवि लामिछानेले उम्मेदवारी दर्ता गरे

चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे...बाँकी

निर्वाचन आयोगले दलहरूलाई चुनाव लड्दा गठबन्धन गर्न दिनुहुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयाेगलेनै दलहरुलाई चुनाव लड्दा गठबन्धन गर्न नदिनुपर्ने बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने सो कुरा बताएका हुन् । कुनै...बाँकी

नायिका रेजिना उप्रेतीले कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित उम्मेदवारी घाेषणा गरिन्

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन आउदाे चैत ४ गते हुन गइरहेकाे छ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान चुनावतर्फ केन्द्रित भएकाे छ ।  निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्ष पदमामा उम्मेदवारी दिएकी छिन् ।...बाँकी