दाङको घोराही बसपार्कमा रहेको दाजुभाइ होटलमा यौन धन्दा हुनेगरेको पाइएको छ । २० वर्षीय किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दाङ प्रहरीले होटल संचालकसहित तीन जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...बाँकी
नेपालमा १० बर्षसम्म जनयुद्द चल्यो । जनयुद्दको सुप्रिमो कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । उक्त शशस्त्र युद्दमा १७ हजार भन्दा धेरै मानिसहरुको बलिदानी भयो । माओवादी जनयुद्ध सुरुभएको २०५२ साल देखि २०६५ सालसम्म भएका मुख्य...बाँकी
कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्यूठानको स्वर्गद्वारीबाट दर्शन गरी फर्कदै गर्दा लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराेले बगाएको हो...बाँकी
स्वर्गद्वारी दर्शनका लागि आएकाे भारतीय २ वटा गाडी दुर्घटना हुदाँ एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । दुईवटा बलेरो गाडी करिब ४५ मिनेटको फरकमा स्वर्गद्वारी नगरपालिका प्यूठानमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि २ गाडीमा...बाँकी
प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्वर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ९ जना यूवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी शुसिल थापाले जानकारी दिएका...बाँकी
देशभर आज देखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार ३ सय ३३ जना विद्यार्थी सम्मिलित भएका छन । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरी ५ जना बैरा...बाँकी
चर्चित गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । शुक्रबार गायिका राईले बराइलीसँगैको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् । मेलिनाको विवाह बन्धनमा बाँधिने...बाँकी
प्यूठानको सरुमारानीमा गाउँपालिका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गरि विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गर्दै विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी
रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ। सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजनामा गुराँस मेला सम्पन्न भएको हो। मेलामा जलजलासँग जलजला, गीतहरुमा जलजला, गुराँससँग कविता, साँझमा अन्ताक्षरी लगायतका सांगीतिक कार्यक्रम थिए ।...बाँकी