News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

विष्णु माझी, यानप्रसाद न्याैपाने र टिका सानुकाे ‘अंगालाेमा बेर मायाले’

पछिल्लाेसमय प्रत्यक्ष दाेहाेरी जमेका लाेकप्रिय गायक यानप्रसाद न्याैपाने र विष्णु माझीकाे आवाजमा ‘अंगालाेमा बेर मायाले’ सार्वजनिक भएकाे छ ।  यान प्रसाद न्यौपानेकाे शब्द संगीत सृजना रहेकाे यस गीतकाे संगीत संयाेजन श्याम श्वेत रसाईलीले गरेका हुन्...बाँकी

उपत्यका समन्वय समिति लाजिम्पाटकाे अध्यक्षमा बसन्त विश्‍वकर्मा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष लाेकप्रिय गायक पदमा वसन्त विश्वकर्मा चयन भएका छन् । चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट विश्‍वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै अन्य...बाँकी

कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट  गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् । दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग...बाँकी

विष्णु खत्रीकाे कारुणिक दसैं गीत ‘उडी जाने जहाज’

लोकप्रिय गायक एवं सर्जक विष्णु खत्रीको दसैं विशेष गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । गीतमा बाल गायक सुप्रिम मल्ल र विष्णु खत्रीको आवाज रहेको छ । गीतमा शब्द संगीत सृजना विष्णु खत्रीले नै...बाँकी

प्रेम गीत–३’काे हिन्दी गीत रेकर्डिङमा करिब ५० लाख आईसी खर्च

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले हिन्दी गीतमा मात्रै करिब ५० लाख आईसी खर्च भएकाे बताएकाे  छ । भारतमा पनि चलचित्र हिन्दी भाषामा डबिङ गरेर रिलिज हुने भएपछि ठूलो बजेट निर्माण पक्षले हिन्दी गीतमा खर्च गरेको...बाँकी

बिबि अनुरागीकाे शब्द संगीतमा बिरे दाइ र मिना लामाकाे वनमा सिसाै छ

माैलिक आवाज र ठेट गीत संगीका कारण चर्चामा रहेका गुल्मिका बिरे दाइकाे आवाजमा नयाँ गीत ‘वनमा सिसाै’ छ सार्वजनिक भएकाे छ । संगीतकार बिबि अनुरागीकाे शब्द संगीत रहेकाे यस गीतलाई बिरे दाइ र लाेकप्रिय गायिका...बाँकी

लाेक प्रिय सर्जक कमल खनालकाे नयाँ गीत ‘बाकस’ सार्वजनिक

  लाेकप्रिय गायक एवं सर्जक कमल खनालकाे शब्द संगीतमा नयाँ गीत ‘बाकस’ सार्वजनिक भएकाे छ । बाल गायक सुप्रिम मल्ल र पूजा देवकाेटले यस गीतलाई गाएका छन । गीतलाई मनाेज खड्काले एरेन्ज र मिक्सिङ्ग गरेका...बाँकी

विरही कार्कीकाे नयाँ गीत मायाको ढोका खोलिदेउ’ (भिडियो)

लोक गायक विरही कार्कीको नयाँ गीत ‘मायाको ढोका खालिदेउ’ को एक कार्यक्रमका बीच शुक्रवबार लोर्कापण गरिएको छ । गीतमा शब्द/संगीत स्वर विरही कार्कीले नै सृजना गरेका छन् भने महिला आवाजमा कार्कीलाई अञ्जु पन्तले साथ दिएकी...बाँकी

चर्चित लाेक गायिकाहरुले यसरी मनाउँदै छन् यसपालिकाे तीज

हिन्दु नारीहरुको विशेष पर्व तीज आज दरखाने दिन देखि विधिवत् रुपमा सुरु भएकाे छ । तीज पर्व आज देखि सुरु भइ ऋपि पञ्चमी सम्म भव्य तरिकाले मनाउने प्रचलन रहदै आएकाे छ। आजकाे दिनमा  महिला दिदीबहिनीहरु...बाँकी

विन्दु बिसीको आवाजमा तीज गीत छुनुमुनु गर्दै

गायिका विन्दु बिसीको आवाजमा नयाँ तीज गीत ‘छुनुमुनु गर्दै’  सार्वजनिक भएको छ । शान्ति प्रियको शब्द, राकेश सोनीको संगीत एवम् संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम श्वेत रसाइलीले गरेका हुन भने रेकर्डिङ गोविन्द अनेक...बाँकी