News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

चर्चित गजल ‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो...बाँकी

शान्तिश्री परियार र युवराज मगरकाे आवाजमा कालजयी गीत‘नरोउ मायालु’

नेपाली लोक संगीत जगतका अमर श्रष्टा स्व.झलकमान गन्धर्वले दशकाैं पहिले गाएको उक्त गीतमा गीतकार बलराम चौलागाँई र संगीतमा गणेश परियारको यथावत् रहेका छन् । पुन: रेकर्ड गरेर ल्याईएकाे गीतमा स्व. झलकमान गन्धर्व प्रति समर्पण गर्दै...बाँकी

हेमन्त र शान्तिश्रीको आवाजमा ‘बिल्ला हान्या हैन है’

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गायक शर्माकै शब्द संगीत रहेको...बाँकी

बसन्त विश्वकर्मा र शान्ति श्री परियारको आवाजमा ‘साईली’

पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक  बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ । गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ...बाँकी

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द संगीतमा ‘पिरतीको बन्धन’

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत, लोकप्रिय गायक  रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । गीतमा रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन् । माया प्रेमको विषय केन्द्रित...बाँकी

लोकप्रिय गायिका सम्झना लामिछानेको ‘तिम्रो सम्झना आउँछ छिनका छिन’ सार्वजनिक

लाेकप्रिय गायिका सम्झना लामिछाने मगरकाे नयाँ गीत ‘तिम्राे सम्झना आउँछ दिनका दिन’ नामक गीत सार्वजनिक भएकाे छ । गीतमा गायिका लामिछाने संगै लाेकप्रिय गायक प्रताप दासले आवाज दिएका छन् । गीतमा शब्द सर्जक नेत्र अर्याल...बाँकी

विष्णु खत्री, सुनिता बुढा र सारिका केसीकाे ‘गल्काेटमा बग्याे दरम’

लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्री र पछिल्लाे पुस्ताकी प्रिय गायिका सुनिता बुढाकाे आवाजमा कारुणिक पञ्चेबाजा गीत ‘गल्काेटमा बग्याे दरम‘ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत विष्णु खत्रीले नै सृजना गरेका हुन । कृष्ण...बाँकी

खेम मञ्जु र अञ्जलीकाे ‘काँचाे बेलाैती’ लाेकप्रिय बन्दै

लाेकप्रिय गायक खेम सेञ्जुरी र गायिका मञ्जु भट्टराईकाे आवाजमा नयाँ गीत ‘काँचाे बेलाैती‘ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत सृजना गायक सेञ्चुरीले नै गरेका छन् । कृष्ण भान्जाकाे संगीत संयाेजन रहेकाे यस गीतकाे रेकर्डिङ...बाँकी

विष्णु माझी, यानप्रसाद न्याैपाने र टिका सानुकाे ‘अंगालाेमा बेर मायाले’

पछिल्लाेसमय प्रत्यक्ष दाेहाेरी जमेका लाेकप्रिय गायक यानप्रसाद न्याैपाने र विष्णु माझीकाे आवाजमा ‘अंगालाेमा बेर मायाले’ सार्वजनिक भएकाे छ ।  यान प्रसाद न्यौपानेकाे शब्द संगीत सृजना रहेकाे यस गीतकाे संगीत संयाेजन श्याम श्वेत रसाईलीले गरेका हुन्...बाँकी

उपत्यका समन्वय समिति लाजिम्पाटकाे अध्यक्षमा बसन्त विश्‍वकर्मा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष लाेकप्रिय गायक पदमा वसन्त विश्वकर्मा चयन भएका छन् । चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट विश्‍वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै अन्य...बाँकी