News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो : मन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गृहमन्त्री श्रेष्ठले  यस्तो बताएका हुन् । देशमा थुप्रै समस्या रहेतापनि ...बाँकी

पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगिँदै

भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आजै पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुले...बाँकी

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र...बाँकी

टोपबहादुरले पठाए संसद् सचिवालयलाई बिरामी भएको पत्र

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन् । रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्। आजै एमालेले...बाँकी

सांसद अमरेशकुमार संसदमै नांगिए

प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकार अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन् । उनले ब‌ैठकमा आकस्मिक समय माग गरेका थिए ।...बाँकी

नेपाली नागरिकता लिएकाे आरोपमा १० जना भारतीय नागरिक पक्राउ

नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी

आर्थिक वर्ष २०८०–८१ को बजेट कस्तो र कति ?

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ...बाँकी

‘भ्रष्टाचारीहरुको फाइल खुल्दैछन्, यो ट्रेलर मात्र हो, सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचारीहरुको फाइल खोल्न सुरु गरिएको बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न...बाँकी

हेलिकप्टर दुर्घटना : दुई जना गम्भीर घाइते, थप उपचारका लागि काठमाडौं लगियो

संखुवासभा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट...बाँकी

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी...बाँकी